FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

  • भुक्तानी पाउँ भनि निवेदन - बैंक खाता नं. उल्लेख भएको_
  • उ.स. बाट कार्य सम्पन्न भएको निर्णय, भेलाबाट आम्दानी खर्च सार्वजनिक र अनुगमन समितिको प्रतिवेदन
  • डोर हाजिरी, बील भरपाई
  • मो.बा. को लागि
    • डोजर स्विकृत भएको अनुमति पत्र
    • भ्याट बील
  • रकम भुक्तानी/ बुझेको भरपाई
  • सार्वजनिक परिक्षण, भौतिक वित्तीय प्रगति प्रतिवेदन र जाँचपास फरफारक फाराम
  • प्राविधिक नापजाँच तथा मूल्याङ्कन
  • फोटोहरु
    • काम गर्दै गर्दाको
    • काम सम्पन्न भइसकेपश्चातको नतिजा देखिने गरी
  • वडा कार्यालयबाट अनुगमन गरेको अनुगमन प्रतिवेदन
  • वडा कार्यालयको सिफारिस  
  • आमभेलाबाट उपभोक्ता समिति गठन गरेको निर्णय प्रतिलिपि
  • उ.स. बैठकबाट सम्झौता गर्ने निर्णय
  • प्राविधिक इस्टिमेट
  • वडा कार्यालयको सिफारिस
  • उ.स. को निवेदन
  • उ.स. अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जेष्ठ नागरिक र दलित जेष्ठको हकमा वडा कार्यालयमा आर्थिक वर्ष सुरु भएको मंसिर महिना भित्र निबेदन दर्ता गर्नुपर्छ
  • बिधुवा तथा बालबालिकाको हकमा दर्ता भएको अर्को चौमासिकमा
  • उमेरको हकमा जेष्ठ नागरिक (७० वर्ष उमेर पुगेका)
  • बिधवा ,असहाय ,एकल ,दलित जेष्ठ (६० वर्ष उमेर पुगेका)
  • (दलित बालबालिका पोषण भत्ता ),पूर्ण अपाङ्ग र आंशिक अपाङ्ग 
  • व्यक्तिगत निवेदन
  • वडा कार्यालयको सिफारिस
  • वडा कार्यालयमा सिफारिस वापत बुझाएको रसिद
  • अन्य संस्थामा व्यवसाय दर्ता गरेको भए सो को प्रमाणपत्रको प्रतिलिपि
  • आफ्नै घर अथवा जग्गामा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात   
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
  • दुई प्रति पासपोर्ट साइजको फोटो