FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता पाउनको लागि कहिले र कहाँ निवेदन दिनुपर्दछ?

  • जेष्ठ नागरिक र दलित जेष्ठको हकमा वडा कार्यालयमा आर्थिक वर्ष सुरु भएको मंसिर महिना भित्र निबेदन दर्ता गर्नुपर्छ
  • बिधुवा तथा बालबालिकाको हकमा दर्ता भएको अर्को चौमासिकमा