FAQs Complain Problems

योजना सम्झौताका लागि आवश्यक कागजात के-के हुन्?

  • आमभेलाबाट उपभोक्ता समिति गठन गरेको निर्णय प्रतिलिपि
  • उ.स. बैठकबाट सम्झौता गर्ने निर्णय
  • प्राविधिक इस्टिमेट
  • वडा कार्यालयको सिफारिस
  • उ.स. को निवेदन
  • उ.स. अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकता प्रमाणपत्रको प्रतिलिपि