FAQs Complain Problems

योजना भुक्तानी लिनका लागि आवश्यक कागजात के-के हुन्?

  • भुक्तानी पाउँ भनि निवेदन - बैंक खाता नं. उल्लेख भएको_
  • उ.स. बाट कार्य सम्पन्न भएको निर्णय, भेलाबाट आम्दानी खर्च सार्वजनिक र अनुगमन समितिको प्रतिवेदन
  • डोर हाजिरी, बील भरपाई
  • मो.बा. को लागि
    • डोजर स्विकृत भएको अनुमति पत्र
    • भ्याट बील
  • रकम भुक्तानी/ बुझेको भरपाई
  • सार्वजनिक परिक्षण, भौतिक वित्तीय प्रगति प्रतिवेदन र जाँचपास फरफारक फाराम
  • प्राविधिक नापजाँच तथा मूल्याङ्कन
  • फोटोहरु
    • काम गर्दै गर्दाको
    • काम सम्पन्न भइसकेपश्चातको नतिजा देखिने गरी
  • वडा कार्यालयबाट अनुगमन गरेको अनुगमन प्रतिवेदन
  • वडा कार्यालयको सिफारिस