FAQs Complain Problems

व्यवसाय दर्ता गर्दा के-कस्ता कागजातको आवश्यकता पर्दछ?

  • व्यक्तिगत निवेदन
  • वडा कार्यालयको सिफारिस
  • वडा कार्यालयमा सिफारिस वापत बुझाएको रसिद
  • अन्य संस्थामा व्यवसाय दर्ता गरेको भए सो को प्रमाणपत्रको प्रतिलिपि
  • आफ्नै घर अथवा जग्गामा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात   
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
  • दुई प्रति पासपोर्ट साइजको फोटो