छत्रकोट गाउँपालिकामा दर्ता भई संचालनमा रहेका टोल विकास संस्थाहरुलाई १ दिने "वित्तीय साक्षरता र कर शिक्षा" सम्बन्धी तालिम संचालन हुने भएकाले संस्थाका अध्यक्ष वा प्रतिनिधि १ जना उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई स्थानीय तह सम्मान तथा पुरस्कारकाे लागि आवेदन दिने सम्बन्धी सूचना।।।