FAQs Complain Problems

भेडुवा बजार स्थित ऐतिहासिक दह पोखरी

Read More

श्री छत्रकोट देवालय मन्दिर

Read More

छत्रकोट गाउँपालिकाको संक्षिप्त परिचय

     नेपालको संविधान २०७२ को धारा ५६ उपधारा ४ मा भएको व्यवस्था अनुरुप गुल्मी जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये छत्रकोट गाउँपालिका एउटा स्थानीय सरकारको रुपमा परिचित छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, महत्व बोकेको छत्रकोट गाउँपालिका ऋष्यशृङ्ग्य ऋषिले तपस्या गरेको रेसुङ्गा र शृङ्गी ऋषिले तपस्या गरेको शृङ्गा लेकको बीचमा पर्ने छत्रदेव मन्दिरको पावन भूमिमा अवस्थित छ । साविकका गा.वि.स.हरु हुँगा, पल्लिकोट, हर्दिनेटा, दिगाम, खर्ज्याङ र दौंघा गरी ६ वटा वार्ड सेवाक्षेत्र रहेको यो गाउँपालिकाको नामकरण वार्ड नं ३ मा अवस्थित चोयगाको थुम्कोमा रहेको छत्रकोट देवालयको नामबाट रहेको हो ।

दस्तावेज: 

वडा अध्यक्षहरु

जन प्रतिनिधि

कर्मचारी

सेवाहरु

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- १/२ - १ घण्टा
जिम्मेवार अधिकारीः- कृषि/पशु इकाई प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
  • संचालक समितिको निर्णय
  • वडा कार्यालयको सिफारिस
  • निवेदन, रु. १० को टिकट सहित
  • नागरिकताको प्रतिलिपि
  • चौकिल्ला प्रमाणित
  • व्यवसाय संचालनमा छिमेकीको सहमति मुचुल्का
  • फोटो २ प्रति
  • लाल पुर्जा/मन्जुरीनामा (आवश्यक भए)
सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- १/२ - १ घण्टा
जिम्मेवार अधिकारीः- कृषि/पशु इकाई प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • वडा कार्यालयको सिफारिस
  • निवेदन, रु. १० को टिकट सहित
  • नागरिकताको प्रतिलिपि
  • चौकिल्ला प्रमाणित
  • व्यवसाय संचालनमा छिमेकीको सहमति मुचुल्का (कुखुरा र बंगुरको लागि)
  • फोटो २ प्रति
  • लाल पुर्जा/मन्जुरीनामा (आवश्यक भए)
सेवा प्रकारः-
सेवा समयः- १५ मिनेट - १/२ घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
  • नेपालि नागरिकताको प्रमाणित प्रतिलिपी
  • व्यहोरा खुलेको निवेदन
  • अन्य आवश्यक कागजात
सेवा प्रकारः-
सेवा समयः- घटनाको गम्भीरता हेरी भर पर्ने
जिम्मेवार अधिकारीः- गा.पा. उपाध्यक्ष
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी
  • व्यहोरा खुलेको निवेदन
  • अन्य आवश्यक कागजातहरु
सेवा प्रकारः-
सेवा समयः- 15 मिनेट - १ घण्टा
जिम्मेवार अधिकारीः- स्वास्थ्य इकाई प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय, स्वास्थ्य इकाई
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सेवा संग संबन्धित अन्य कागजात
सेवा प्रकारः-
सेवा समयः- विरामीको अवस्था हेरि तुरुन्त अथवा पालै पालो
जिम्मेवार अधिकारीः- स्वास्थ्य संस्था इन्चार्ज
सेवा दिने कार्यालयः- प्रा.स्वा.केन्द्र ,हे.पो.
सेवा शुल्कः- नि:शुल्क अथवा सामान्य शुल्क(इमर्जेन्सी टिकट ,ल्याब शुल्क ,प्लास्टर ,चिरफार शुल्क )
आवश्यक कागजातहरुः-
  • आवश्यकता अनुसार छुटको लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • सिफारिस
सेवा प्रकारः-
सेवा समयः- आधा-एक घण्टा
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख /स्रोतव्यक्ति/प्रा.स
सेवा दिने कार्यालयः- गाउँकर्यलिकको कार्यालय, शिक्षा शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • सेवा संग सम्बन्धित आवश्यक कागजात
  • विद्यालय अथवा/साथै  सम्बन्धित निकायको निर्णय , सिफारिस
सेवा प्रकारः-
सेवा समयः- आधा-एक घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क र त्यस पछि रु. २००
आवश्यक कागजातहरुः-

घटनामा सलग्न व्यक्तिहरुको नेपाली नागरिताको प्रमाणित प्रतिलिपी

जानकारी

Pages