सूचना
ग्यालरी
मिति २०७६/०२/३२ गते छत्रकोट गा. पा. र रोटरी क्लब अफ बुटवल डाउनटाउन को संयुक्त आयोजनामा संचालित मुटु, मृगौला, दम, छाती र अन्य रोग सम्बन्धी परिक्षण वृहत निशुल्क स्वास्थ्य शिविर
सहयोगी संस्था: रुरु गाउँपालिका, बलेटक्सार, गुल्मी र शृङ्गा प्रा.स्वा. केन्द्र, शृङ्गा, गुल्मी
२०७६ साल जेष्ठ २८ गते छत्रकोट गा.पा. वडा नं. ४, शृङ्गा प्रा. स्वा. केन्द्रमा संचालित गर्भवती झण्डा, निशुल्क क्याल्सियम ट्याब र पोषण प्याकेज वितरण कार्यक्रमका केहि तस्विरहरु
२०७६ साल जेष्ठ २७ गते छत्रकोट गा.पा. वडा नं. ३, हर्दिनेटा स्वास्थ्य चौकीमा संचालित गर्भवती झण्डा, निशुल्क क्याल्सियम ट्याब र पोषण प्याकेज वितरण कार्यक्रमका केहि तस्विरहरु
२०७६ साल जेष्ठ २५ र २६ गते छत्रकोट गा.पा. वडा नं. १, हुँगा स्वास्थ्य चौकीमा संचालित सुरक्षित मातृत्व एवं दिव्य गर्भ संस्कार तथा गर्भवती झण्डा क्याल्सियम ट्याब र पोषण प्याकेज कार्यक्रमका केहि तस्विरहरु
२०७६ साल जेष्ठ २३ र 24 गते छत्रकोट गा.पा. वडा नं. २, पल्लिकोट स्वास्थ्य चौकीमा संचालित सुरक्षित मातृत्व एवं दिव्य गर्भ संस्कार तथा गर्भवती झण्डा क्याल्सियम ट्याब र पोषण प्याकेज कार्यक्रमका केहि तस्विरहरु
छत्रकोट गा.पा. बहुउद्देश्यीय सभा हलको शिलान्यास कार्यक्रम। गा.पा. अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति श्री मधुकृष्ण पन्त ज्यू द्वारा शिलान्यास।