सूचना
मिति २०७६/०२/३२ गते छत्रकोट गा. पा. र रोटरी क्लब अफ बुटवल डाउनटाउन को संयुक्त आयोजनामा संचालित वृहत निशुल्क स्वास्थ्य शिविर
मिति २०७६/०२/३२ गते छत्रकोट गा. पा. र रोटरी क्लब अफ बुटवल डाउनटाउन को संयुक्त आयोजनामा संचालित मुटु, मृगौला, दम, छाती र अन्य रोग सम्बन्धी परिक्षण वृहत निशुल्क स्वास्थ्य शिविर
सहयोगी संस्था: रुरु गाउँपालिका, बलेटक्सार, गुल्मी र शृङ्गा प्रा.स्वा. केन्द्र, शृङ्गा, गुल्मी