FAQs Complain Problems

छत्रकोट-३ स्थित चोयगा मन्दिर देखि भालुपानी भगवती मन्दिर सम्मको जीपलाईन (Zipline) संचालन सम्भ्यवता अध्ययन सम्पन्न भएको छ । अब डि.पि.आर. तयारी सुरु गरिँदै ।