FAQs Complain Problems

२०७५।०१।११ गते आगलागी पिडित छत्रकोट-३ निवासी गोपाल दर्जीलाई राहत वितरण

२०७५।०१।१२,
२०७५।०१।११ गते भएको आगलागीबाट घर गोठ पुर्ण रुपमा जलि पिडित भएका छत्रकोट-३ निवासी गोपाल दर्जीलाई छत्रकोट गा.पा. विपद व्यवस्थापन समिति अन्तर्गत गा.पा. उपाध्यक्ष श्री नर्मदा भण्डारी, प्र.प्र.अ. श्री ज्ञानुराम पन्थी सहित अन्य सदस्यहरु द्वारा राहत स्वरुप खाद्यान वितरण गारिएको छ । 

आर्थिक वर्ष: