FAQs Complain Problems

स्वास्थ्य संस्था

लाग्ने समय: 
विरामीको अवस्था हेरि तुरुन्त अथवा पालै पालो
जिम्मेवार अधिकारी: 
स्वास्थ्य संस्था इन्चार्ज
सेवा दिने कार्यालय: 
प्रा.स्वा.केन्द्र ,हे.पो.
सेवा शुल्क: 
नि:शुल्क अथवा सामान्य शुल्क(इमर्जेन्सी टिकट ,ल्याब शुल्क ,प्लास्टर ,चिरफार शुल्क )
आवश्यक कागजातहरु: 
  • आवश्यकता अनुसार छुटको लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • सिफारिस