FAQs Complain Problems

न्याय सम्बन्धी

लाग्ने समय: 
घटनाको गम्भीरता हेरी भर पर्ने
जिम्मेवार अधिकारी: 
गा.पा. उपाध्यक्ष
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी
  • व्यहोरा खुलेको निवेदन
  • अन्य आवश्यक कागजातहरु