FAQs Complain Problems

कृषि/पशु फार्म दर्ता (व्यक्तिगत)

सेवा प्रकार:

लाग्ने समय: 
१/२ - १ घण्टा
जिम्मेवार अधिकारी: 
कृषि/पशु इकाई प्रमुख
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 
  • वडा कार्यालयको सिफारिस
  • निवेदन, रु. १० को टिकट सहित
  • नागरिकताको प्रतिलिपि
  • चौकिल्ला प्रमाणित
  • व्यवसाय संचालनमा छिमेकीको सहमति मुचुल्का (कुखुरा र बंगुरको लागि)
  • फोटो २ प्रति
  • लाल पुर्जा/मन्जुरीनामा (आवश्यक भए)